राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने « Khabarhub

राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । गत शुक्रबार देखि सुरू भएको बैठक एक दिन लम्बिएर आज सकिएको हो ।

‘स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन ऊर्जा र सामर्थ्य प्रदान गर्दछ’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने,  ‘तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरूमाथिको छलफल सकिएको छ।’ 

उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक हुदैँछ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ०१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा