राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने « Khabarhub

राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । गत शुक्रबार देखि सुरू भएको बैठक एक दिन लम्बिएर आज सकिएको हो ।

‘स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन ऊर्जा र सामर्थ्य प्रदान गर्दछ’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने,  ‘तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरूमाथिको छलफल सकिएको छ।’ 

उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक हुदैँछ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ०१ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई