सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४ वर्षीया छायादेवी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री एवं नेपाल तरुण दलका पूर्वसदस्य टेकराज पौडेल तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाग्लुङका उपसभापति एवं निसीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलकी आमा छायादेवीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । 

पौडेलको यही माघ १२ गते निधन भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १७ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित