जसपाको संघीय परिषद् भेला चैतमा « Khabarhub

जसपाको संघीय परिषद् भेला चैतमा


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिरगञ्ज– अशोक राई नेतृत्वको समाजवादी पार्टीको संघीय परिषद्को भेला चैतमा गरिने भएको छ। सो पार्टीको आज सम्पन्न केन्द्रीय समितिको बैठकले चैतमा, काठमाडौंमा सो भेला गर्ने निर्णय गरेको हो  ।

शनिबारबाट सुरू भई आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासचिव ईस्तियाक राईले बताए ।

बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदनसमेत सर्वसम्मत पारित गरेको तथा पार्टीको जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको उनले बताए ।

उनका अनुसार पार्टी संघीय परिषद्को भेला आयोजना गर्नुभन्दा अगावै पार्टी कमिटीलाई पूर्णता दिइने निर्णयसमेत भएको महासचिव राईले बताए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४८ बजे

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन