भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै « Khabarhub

भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

दोस्रो सेमिफाइनलमा आज झापा- ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मेची रङ्गशालामा दिउँसो हुनेछ ।

प्रतियोगितामा झापा– ११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपीएफलाई हराएको थियो ।

यस खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ ।

गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र