पशुपतिमा साधुका अनेक रुप (तस्बिरहरू) « Khabarhub

पशुपतिमा साधुका अनेक रुप (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिको दिन बुधबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

बुधबार बिहान ३ बजेबाटै मन्दिरका ढोका खुलाइएका थिए । अहिले पनि लामो लाइन लागेर दर्शन गर्ने जारी छ ।

साधु-सन्तहरू धुनी जगाएर बसेका छन्, भजनकीर्तन गुञ्जिएको छ । अहिले हरहर महादेवको गुञ्जनले वातावरण आध्यात्मिक बनेको छ।

भक्तजनहरू बेलपत्र, दूध र गंगाजल चढाउँदै पूजा गरिरहेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू दर्शन व्यवस्थापनमा खटिएका छन्। शिवभक्तहरूको उत्साहले पशुपति क्षेत्र भक्तिमय बनेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ५४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल