एकीकृत समाजवादीमा आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी योजना कार्यदल गठन « Khabarhub

एकीकृत समाजवादीमा आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी योजना कार्यदल गठन


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आन्दोलन द्वारा पार्टी निर्माण सम्बन्धित विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदल गठन गरेको हो।

यस अगाडि बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनद्वारा पार्टी निर्माण गर्ने योजना अन्तर्गत महासचिव गर्ने श्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

कार्यदलमा महासचिव भुसाल, उपमहासचिव मेटमणि चौधरी, रामकुमार भट्टराई, सांसद शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : २७ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले