नबिल बैंकको कामु सीईओमा ज्ञवाली  « Khabarhub

नबिल बैंकको कामु सीईओमा ज्ञवाली 


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सिईओ ज्ञानेन्द्र ढुगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेकाले राजिनामा दिएपछि ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका हुन् । 

ज्ञवाली नविलमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डि सीईओ) थिए । गभर्नर बन्ने दौडमा लागेका ढुंगानाले चैत १० गते सीईओबाट राजिनामा दिएका थिए । 

बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत र ज्ञवालीलाई कामु सीईओमा नियुक्ति गरेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १२ : ५८ बजे

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी