नबिल बैंकको कामु सीईओमा ज्ञवाली  « Khabarhub

नबिल बैंकको कामु सीईओमा ज्ञवाली 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सिईओ ज्ञानेन्द्र ढुगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेकाले राजिनामा दिएपछि ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका हुन् । 

ज्ञवाली नविलमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डि सीईओ) थिए । गभर्नर बन्ने दौडमा लागेका ढुंगानाले चैत १० गते सीईओबाट राजिनामा दिएका थिए । 

बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत र ज्ञवालीलाई कामु सीईओमा नियुक्ति गरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ५८ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका