‘राजावादी मुर्दावाद’ भन्दै सडकमा निस्किए युवा संघका कार्यकर्ता « Khabarhub

‘राजावादी मुर्दावाद’ भन्दै सडकमा निस्किए युवा संघका कार्यकर्ता


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा मार्चपास र्‍याली गरेको छ ।

‘राष्ट्रिय स्वयम्सेवक भेला-२०८१’ को पूर्वतयारी तथा प्रचार प्रसारका लागि काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्केटअगाडि संघका कार्यकर्ताले नारा-जुलुससहित र्‍याली गरेका हुन् ।

उक्त र्‍यालीमा एमालेका विवादित नेता एवम् महेश बस्नेत पनि सहभाी थिए । मदन भण्डारी पथ हुँदै निकालिएको जुलुसमा एमाले नेता भानुभक्त ढकाल र बस्नेत सहभागी भए ।

राष्ट्रिय युवा संघका इञ्चार्ज राजीव पहाडी, अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष कृष्णहरि केसी, पुष्प श्रेष्ठ, महासचिव सुमन पुरीसहित तीन सयजतिले सडकमा नाराजुलुस गरेका हुन् । बताइएको छ ।

र्‍यालीका सहभागीहरूले ‘प्रतिगामी तत्वहरू होसियार’, ‘केपी ओली जिन्दावाद’, ‘लोकतन्त्रवादी जिन्दावाद’, ‘राजतन्त्रवादी मुर्दावाद’, ‘विदेशी दलाल मुर्दावाद’ जस्ता नारा लगाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : १६ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो