‘अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन’ « Khabarhub

‘अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन’


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले जनतामा गएर माफी मागे ५० प्रतिशत जनताको रिस मर्ने बताएका छन् । उनले पार्टी नेता अलिअलि अहंकारी, लोभी, पापी भएका कारण पार्टी नबनेको बताए ।

माओवादी समर्थित संस्था सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनतामा माओवादीप्रति निराशा उत्पन्न भएकाले जनतासमक्ष गएर माफ माग्दै आफ्ना योजना सुनाउनु पर्ने बताए ।

उनले कार्यकर्तालाई आगामी निर्वाचनमा खटेर काम गर्न निर्देशन दिए । ‘आगामी निर्वाचनमा सिन्धुपाल्चोकमा हाम्रो पक्षमा क्लिन स्वीप हुन्छ भन्ने विश्वास गरौं,’ प्रचण्डले भने, ‘अरु कुरा जेसुकै गर्नुस् मलाई चाहिँ हेरिहनुस्, अब ७० लागियो, मर्निङ वक तपाईंहरूसँग पनि हिंडेको छु, खटेर काम गरिरहेकै छु ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ४२ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको