त्रासमा पाकिस्तान : सियालकोटको अग्रिम अड्डामा गर्‍यो राडार प्रणाली तैनाथ « Khabarhub

त्रासमा पाकिस्तान : सियालकोटको अग्रिम अड्डामा गर्‍यो राडार प्रणाली तैनाथ


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमला भएको सात दिन भइसकेको छ। आक्रमणपछि, भारतबाट सैन्य कारबाहीको सम्भावनाका बीच पाकिस्तान त्रासमा रहेको भारतीय सञ्चारमाध्यम आज तकले उल्लेख गरेको छ ।

जानकारी अनुसार, भारतीय हवाई आक्रमण पत्ता लगाउन, पाकिस्तानी सेनाले सियालकोट सेक्टरको अगाडिको स्थानमा आफ्नो राडार प्रणाली तैनाथ गरिरहेको छ । 

फिरोजपुरसँग जोडिएका क्षेत्रहरूमा भारतीय गतिविधिहरू पत्ता लगाउन पाकिस्तानी सेनाले अगाडिका स्थानहरूमा इलेक्ट्रोनिक युद्ध पनि तैनाथ गरिरहेको आज तकले जनाएको छ। 

हालै, पाकिस्तानले अन्तर्राष्ट्रिय सीमाबाट केवल ५८ किलोमिटर टाढा रहेको चोर क्यान्टोनमेन्टमा TPS-77 राडार तैनाथ गरेको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ०० बजे

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित