प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता  « Khabarhub

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ आवारोडस्थित इला कम्र्फट होटल एण्ड रिर्साेटबीच व्यावसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार एक समारोहकाबीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र बैंककातर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबिसीओ) राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : २२ बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर