फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू) « Khabarhub

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकको अवस्था नाजुक रहेको छ ।

फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ । हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तल पिचको तयारी भइरहेको छ ।

महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ ।

कुलेखानीदेखि हेटौँडासम्म बाटो राम्रो  भए पनि फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ११ : ०२ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्