तीन सरकारी कम्पनीको मूल्यांकनका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव « Khabarhub

तीन सरकारी कम्पनीको मूल्यांकनका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले लामो समयदेखि सञ्चालन हुन नसकेका सरकारी स्वामित्व रहेका तीन वटा उद्योगको मूल्यांकनका लागि प्रस्ताव माग गरेको छ ।

 मन्त्रालयले आज सूचना प्रकाशित गर्दै नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओर्निड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखानाको मूल्यांकनको लागि परामर्शदातामार्फत् प्रस्ताव माग गरेको हो ।

मन्त्रालयले जुलाई सातसम्म प्रस्ताव पेश गर्न भन्दै सोही दिन नै प्रस्ताव खोलिने समेत सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १ : ०४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी