एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी    « Khabarhub

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स ‘अभियान प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एफेक्सनेट इन्टेलिजेन्सको सुरुवात दर्साउने कम्पनीको दाबी छ ।

दुई दिने यो प्रदर्शनी कार्यक्रम असार १३  गते डिलरहरूको लागि र असार १४ गते सर्वसाधारणका लागि आयोजना हुनेछ । 

कार्यक्रम  बिहान ११ बजेबाट साँझ ५ बजेसम्म ललितपुरको द प्लाजामा आयोजना हुने  चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले बताए । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ३७ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको