सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ? « Khabarhub

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार प्रतितोला सोमबार घटेर एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको मूल्य समेत बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला सोमबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार भने दुई हजार ३६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १० : ५३ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका