ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित « Khabarhub

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ। सुरुवाती अग्रता लिएको ओभिएदोमाथि बार्सिलोनाले ३-१ को सानदार जित निकालको हो।

खेलको ३३ औं मिनेटमा ओभिएदोका अल्बर्टो रेइनाले गोल गर्दै १–० को अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै तोडेको हो।

खेलको ५६ औँ मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले बराबरी गोल गरे। ७० औं मिनेटमा रोबर्ड लेवान्डोव्स्कीले अर्को गोल गर्दै २-१ को अग्रता बनाए । खेलको ८८ औं मिनेटमा थप गोल गर्दै रोनाल्ड अराउजोले ३-१ जित पक्का गरेका हुन्। यो जितसँगै बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेको छ। बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : ०८ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल