५.१९ अंकले बढ्यो नेप्से « Khabarhub

५.१९ अंकले बढ्यो नेप्से


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ९८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य भने आइतबार स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को को बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने तारागाउँ रिजेन्सी होटेलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आइतबार जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : १० बजे

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।