गोली हानी छोराको हत्या | Khabarhub Khabarhub

गोली हानी छोराको हत्या


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्।

विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

स्थानीय गणेश वाजीका अनुसार विजय सिङ्घकको अत्यधिक मदिरा सेवन गर्ने र प्रायः घरमा झगडा गर्ने बानी थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङले जानकारी दिए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ३७ बजे

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर