गोली हानी छोराको हत्या « Khabarhub

गोली हानी छोराको हत्या


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन्।

विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

स्थानीय गणेश वाजीका अनुसार विजय सिङ्घकको अत्यधिक मदिरा सेवन गर्ने र प्रायः घरमा झगडा गर्ने बानी थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङले जानकारी दिए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ३७ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल