लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित « Khabarhub

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ। सिटी घरेलु मैदानमा लेभरकुसेनसँग २-० गोल अन्तरले पराजित भएको हो।

खेलको २३ औं मिनेटमा एलेहान्द्रो ग्रिमाल्डोले लेभरकुसेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको लेभरकुसेनले दोस्रो हाफमा थप एक गोल गरेको हो।

खेलको ५४ औं मिनेटमा प्याट्रिक सिकले थप गोल गर्दै लेभरकुसेनविरुद्ध २-० को दिल दिलाएका हुन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा