इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी « Khabarhub

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको घरेलु मैदान मागुवोहर्जोमा खेल्न लागेको हो । नेपाल र इन्डिोनेसियाको खेल बुधबार साँझ ६ः१५ बजे सुरु हुनेछ ।

यसअघि सन् २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले हराएको थियो । नेपालको आजको खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने हुने छैनन् ।

घुडाको चोटका कारण भण्डारी बिना नै नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । सावित्राको अनुपस्थितिमा नेपाली टिमको कप्तानी अञ्जिला तुम्बापो सुब्बाले गर्दैछन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : २३ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि