विराटनगरले लियो चितवनको पहिलो विकेट « Khabarhub

विराटनगरले लियो चितवनको पहिलो विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका ओपनर दीपक बोहोरा सस्तैमा आउट भएका छन् । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले दीपकलाई पहिलो विकेटका रुपमा दोस्रो ओभरको तेस्रो बलमा गुमाएको हो । 

उनले ५ बलमा ५ रन बनाउँदा विराटनगरका मर्चेन्ट डे लाङ्गेले लोकेश बममार्फत् क्याट आउट गराएका हुन् ।

दीपकले जारी सिजनमा सबैभन्दा बढी कर्णाली याक्सविरुद्ध ४२ रन बनाएका छन् । जारी सिजनमा उनको ब्याटिङ अपेक्षित चलेको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : १२ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको