विराटनगरले लियो चितवनको पहिलो विकेट « Khabarhub

विराटनगरले लियो चितवनको पहिलो विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका ओपनर दीपक बोहोरा सस्तैमा आउट भएका छन् । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले दीपकलाई पहिलो विकेटका रुपमा दोस्रो ओभरको तेस्रो बलमा गुमाएको हो । 

उनले ५ बलमा ५ रन बनाउँदा विराटनगरका मर्चेन्ट डे लाङ्गेले लोकेश बममार्फत् क्याट आउट गराएका हुन् ।

दीपकले जारी सिजनमा सबैभन्दा बढी कर्णाली याक्सविरुद्ध ४२ रन बनाएका छन् । जारी सिजनमा उनको ब्याटिङ अपेक्षित चलेको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : १२ बजे

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा