एनपीएल २ : तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने चितवनका बोपारा  « Khabarhub

एनपीएल २ : तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने चितवनका बोपारा 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी चितवन राइनोजका रवि बोपारा बनेका छन् ।

 विराटनगर किङ्सविरुद्धको खेलमा बोपाराले व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले २९ बलमा २ चौका र ३ छक्कको सहयोगमा ५० रन बनाए । 

उनले चितवनको तीनै खेलमा अर्धशतक प्रहार गरेका हुन् । यो सिजनको ११ औं अर्धशतक हो । 

यसअघि बोपाराको नाममा सिजनको तेस्रो र आठौँ अर्धशतक छ । कर्णालीविरुद्धको जबाफी ब्याटिङमा उनले ३६ बलमा ५१ रन जोडे । सिजनको दोस्रो खेलको जबाफी ब्याटिङमा उनले सिजनको तेस्रो अर्धशतक पूरा गरेका हुन् । 

पाँचौ खेलमा लुम्बिनीविरुद्ध उनले ५५ बलमा ६६ रन जोडेका थिए । यो सिजनको आठौँ अर्धशतक हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण