मिराजसहितका जेन-जीले घेरे बालुवाटार, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू) « Khabarhub

मिराजसहितका जेन-जीले घेरे बालुवाटार, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी अभियान्ता मिराज ढुंगानासहितका समूह र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडिको सडकमा घम्साघम्सी भएको छ।

मंगलबार सिंहदरबार घेरेका उनीहरू बुधबार प्रधानमन्त्रीको सरकारी निवास अगाडि उत्रिएका थिए । जहाँ पनि मंगलबार सिंहदरबारको दक्षिण गेटमा जस्तै प्रहरीले उनीहरूला सडकबाट हटाएको हो । त्यसक्रममा जेन-जी र प्रहरीबीच केहीबेर घम्साघम्सीचलेको छ।

जेन-जी अभियान्ता ढुंगाना र उनीसम्वद्ध सदस्यहरूले दिनदिनै प्रदर्शन गर्न थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले भेट्न नदिएपछि उनीहरू आक्रोशित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ३६ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५