डेब्यू खेलमै रञ्जितको रबाफ, जसले लिए कीर्तिमानी पाँच विकेट « Khabarhub

डेब्यू खेलमै रञ्जितको रबाफ, जसले लिए कीर्तिमानी पाँच विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को एकै खेलमा पाँच विकेट लिने बलर बनेका छन्- चितवन राइनोजका रञ्जित कुमार ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको खेलमा रञ्जितले विराटनगर किङ्सका पाँच विकेट लिएका हुन् । उनको रवाफिलो प्रदर्शनमा चितवनले विराटनगरविरुद्ध सहज जित निकालेको छ ।

जारी सिजनमा विराटनगरको अपराजित यात्रा रोक्न रञ्जितको बलिङको महत्त्वपूर्ण स्थान छ । यो सिजनको डेब्यू खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका हुन् । रञ्जित १९ वर्षीय नेपाली खेलाडी हुन् ।

विकेट लिएपछि रञ्जितको सेलिब्रेसन

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ३६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस