सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : ५० बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण