विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल « Khabarhub

विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै प्रदूषित सहरहरूको सूचिमा नेपाल १ नम्बरमा परेको छ । 

विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ ।

जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदूषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपाल मात्रै रहेको छ ।

यसैगरी दोस्रो नम्बरमा भियतनामको होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौँ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ ।

यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : १३ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।