नेप्से अपडेट : परिसूचक २८०० विन्दुमाथि  « Khabarhub

नेप्से अपडेट : परिसूचक २८०० विन्दुमाथि 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मौद्रिक नीतिको समीक्षापछि खुलेको शेयर बजारमा उछाल छाएको छ । लामो समय देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २८०० को विन्दु पार गर्ने नसकिरहेको बेला आज बिहीबार भने २ पटक २८०० को विन्दु पार गरेको छ । 

यो समाचार तयार पार्दासम्ममा (दिउँसोको १ः२४ बजेसम्म) नेप्से परिसूचक २८०६ विन्दुमा पुगेको छ । सो समयसम्ममा नेप्से ४० अंकले बढेर ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख ४३ हजार ४४१ कित्ता शेयर कारोबार भएको छ । 

समाचार तयार पार्दा सम्ममा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै