सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव | Khabarhub Khabarhub

सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदामा सुझाव माग गरेको छ । मन्त्रालयले मंगलबार फ्रेमवर्कको मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाको अध्ययन गरेर अनलाइनबाट नै सुझाव पठाउन सकिन्छ ।

 सरकारले यसअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ल्याएको थियो । तर, सो फ्रेमवर्क नै अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दै सरकारले फेरि अर्को फ्रेमवर्क ल्याएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : २७ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय