सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव « Khabarhub

सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदामा सुझाव माग गरेको छ । मन्त्रालयले मंगलबार फ्रेमवर्कको मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाको अध्ययन गरेर अनलाइनबाट नै सुझाव पठाउन सकिन्छ ।

 सरकारले यसअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ल्याएको थियो । तर, सो फ्रेमवर्क नै अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दै सरकारले फेरि अर्को फ्रेमवर्क ल्याएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : २७ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल