विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु « Khabarhub

विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभर इजरायलले गरेको आक्रमणका कारण गाजाको विद्यालयमा शरण लिएर बसेका ५४ जनाको ज्यान गएको छ।

अहिले इजरायलले सबै भन्दा धेरै आक्रमण गरेको बेतलाहियाका सयौँ बासिन्दा फवामी अल जरगावीमा छन्। विद्यालयमा भएको आक्रमणका कारण कम्तीमा ३५ जनाको ज्यान गएको जनाइएको छ।

थुप्रै बलेका शरीर मुस्किलले पहिचान गर्न सकिने बनाइएको थियो। इजरायल डिफेन्स फोर्स आइडिएफले हमास र इस्लामिक जिहाद कमान्ड र कन्ट्रोल सेन्टरमा आक्रमण भएको तथा नियन्त्रणमा लिएको जनाएको छ।

इजरायलले सो क्षेत्र आतङ्ककारीले इजरायली सेनामाथि आक्रमण गर्नका लागि योजना बनाउन प्रयोग भएको बताएको छ। इजरायलले गाजाको बासिन्दालाई मानव ढालको रूपमा प्रयोग गरिएको बताए।

एम्बुलेन्स सभिर्सकी मेनेजर फारिस अफनाले आफू पुग्दा तीन वटा कक्षा कोठा बलिरहेको बताएकी थिइन्। त्यस त्रासदीय अवस्थामा के भइरहेको आफूले बुझ्न पनि नसकेको उनले बताएकी छिन्। धेरै जना कक्षा कोठामा सुतिरहेको अवस्थामा आक्रमण भएको प्रस्ट देखिएको समेत उनले बताइन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ०३ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली