राप्रपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ? « Khabarhub

राप्रपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विशेष छलफल हुने शाहीको भनाइ छ ।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा माग्ने तयारीमा छन् । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ०६ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज