आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तालिका अनिश्चित « Khabarhub

आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तालिका अनिश्चित


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आज प्रस्तुत गर्ने भनिएको आर्थिक सर्वेक्षण अनिश्चित बनेको छ । 

प्रतिपक्षमा रहेका दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण कार्यतालिका अनिश्चित बनेको हो ।

आज प्रतिनिधिसभामा पर्यटन, ऊर्जा र वनमन्त्रीले मन्त्रालयगत प्रश्नोत्तर, कृषि समितिको प्रतिवेदन पेश गर्ने लगायतका कार्यक्रम रहेका थिए । प्रतिपक्ष दलहरूको संसद् अवरोधका कारण आज संसदको कार्यसूचीमा रहेका सबै कार्यक्रम प्रभावित बन्न पुगेका छन् ।

अर्थमन्त्रीको सचिवालयले प्रतिनिधिसभा अवरुद्ध भएको अवस्थामा आर्थिक सर्वेक्षण कसरी सार्वजनिक गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै वैकल्पिक विषयमा छलफल नभएको खबरहबलाई जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ०१ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर