क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा « Khabarhub

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर मिलान क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

समूह ‘ई’को बिहीबार राति भएको खेलमा इन्टरले सफलता पाउँदै ७ अङ्क जोडेको हो। सोही समूहको अर्को खेलमा मोन्टेरीले उरुवा रेडलाई ४-० ले हरायो। मोन्टेरी अङ्कसहित समूहमा भयो।

दोस्रो चरणमा इन्टर मिलानले फ्लुमेनेसी तथा मोन्टेरीले बोरुसिया डर्टमन्डसँग खेल्ने छन्।

सिटलमा सहन कठिन रहेको गर्मीमा बिहीबार भएको खेलमा इन्टरका लागि दोस्रो हाफमा इस्फोसाइटले गोल गरे। इन्जुरी समयमा बास्टोनीले गोल गरे।

बारम्बार तनाव भएको सो खेलमा मार्टिनेज क्वाटारा र गोन्जाले मोन्टियलले रातो कार्ड पाए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : १३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता