पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने | Khabarhub Khabarhub

पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आगामी असार २३ गते ७९औँ वर्षमा प्रवेश गर्दैछन् । शाहले आगामी असार २३ गते आफ्नो जन्मदिन धुमधामसँग मनाउने तयारी गरेका छन् ।

त्यसका लागि महाराजगञ्जस्थित निर्मल निवास असार २३ गते ३ घण्टासम्म खुला गरिने उनको संवाद सचिवालयले जनाएको छ ।

पूर्वराजाको सम्वाद सचिवालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जन्मदिनमा निर्मल निवास खुला राखेर सर्वसाधारण तथा शुभेच्छुकबाट आशीर्वाद र शुभकामना लिने तयारी छ ।

जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला राखिने भएको हो । त्यसअघि दशैंमा निर्मल निवास सर्वसाधारणको लागि खुला राखिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ३० बजे

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी