गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक « Khabarhub

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी छन् । यस गीतमा प्रेम र नृत्यको संयोजन रहेको छ । 

जीवन अधिकारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । गीतले प्रेमिल भावलाई जीवन्त बनाउँदै जो कोहीलाई पनि छमछमी नचाउने नृत्यमय शैली बोकेको छ ।

गीतको भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र मोडल क्रिस बमको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । विशाल कैनीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोले गीतको भावलाई थप उजिल्याएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ५३ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक