चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते « Khabarhub

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

आज बिहान दुईवटा ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ट्रकका चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकको बीचमा दुई ट्रक ठोक्किएपछि केहीबेर सवारी आवागमन अवरुद्ध भएकोमा अहिले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३२ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल