चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते « Khabarhub

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

आज बिहान दुईवटा ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ट्रकका चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकको बीचमा दुई ट्रक ठोक्किएपछि केहीबेर सवारी आवागमन अवरुद्ध भएकोमा अहिले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३२ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा