उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर नबोलाउनु : शिक्षामन्त्री पुन « Khabarhub

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर नबोलाउनु : शिक्षामन्त्री पुन


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन अनुरोध गरेका छन्। उनले प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न अनुरोध गरेका हुन्।

फेसबुकमार्फत् मन्त्री पुनले भनेका छन्, ‘कृपया कसैले पनि कहीबाट पनि म हालको मन्त्रीलाई उद्घाटन शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रण गर्दै नगर्नु होला।’

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी गराउँदै यस्तो बताएका हुन्।

उनले जानैपर्ने र नगई नहुने बैठकमा मात्र केही मन्त्री विदेश गएकाले विदेश घुम्यो भनेर हल्ला नगर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ४३ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी