एमालेले बोलायो सचिवालय बैठक | Khabarhub Khabarhub

एमालेले बोलायो सचिवालय बैठक


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालयका अनुसार एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको हो । 

यो बैठकले आगामी मङ्सिरमा हुने एमालेको महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

नेकपा एमालेले मङ्सिर २७ गतेदेखि पोखरामा एमालेको एघारौँ महाधिवेशन गर्ने तयारी गरेको छ । यसैको तयारीका लागि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ४२ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक