प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ४.५० अंकले बढेर २६७०.१० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ।

प्रि सेसनमा ६० वटा कम्पनीको कारोबार हुँदा २७ वटाको मूल्य बढ्यो भने २८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थितर रहेको छ ।

सेसन अवधिमा ८ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा ३६ लाख, ७ हजार ९१ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : ०२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल