लुम्बिनीका दुवै ओपनर आउट  « Khabarhub

लुम्बिनीका दुवै ओपनर आउट 


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले दुवै ओपनरलाई गुमाएको हो ।

खेल ७ भोरमा पुग्दा लुम्बिनी २ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।  लुम्बिनीले दोस्रो विकेटका रुपमा सुमित महर्जनलाई गुमाएको हो । उनले ६ ओभरको तेस्रो बलमा १८ रन जोडेर आउट भए । १४ बलमा समाना गरेका उनले ३ चौका प्रहार गरे । 

सुमित सुदूरपश्चिमका हर्मित सिंहको एलबीडब्ल्यू धरापमा परेका हुन् । लुम्बिनीले पहिलो विकेटका रुपमा डीआर्सी सर्टलाई गुमाएको हो । उनी २ ओभरको पाँचौ बलमा हेमन्त धामीको बलमा बोल्ट भएका हुन् । ११ बल खेलेका सर्टले ४ चौका प्रहार गर्दै १८ रन बनाए । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिलो बलिङ रोजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : २२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण