सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित « Khabarhub

सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सको विकेट तेस्रो विकेटका रुपमा कप्तान  रोहित पौडेल आउट भएका छन् । 

१४ ओभरको पहिला बलमा रोहित हर्मित सिंहको बलमा क्याच आउट भएका हुन् । उनले ३६ बलमा ३५ रन जोडे । 

लुम्बिनी खेल १४ ओभरमा पुग्दा २ विकेटको क्षतिमा १०३ रनको अवस्थामा छ । सुदूरपश्चिमले पछिल्लो ८ ओभरमा विकेट लिन सकेको छैन ।

तेस्रो विकेटका लागि सुदूरपश्चिमले लामो संघर्ष गरेको थियो । दोस्रो विकेट गएको ८ ओभरपछि तेस्रो विकेट गएको हो । 

यसअघि ६ ओभरको तेस्रो बलमा ओपनर सुमित महर्जन दोस्रो विकेटका रुपमा आउट भएका थिए ।  १८ रन जोडेर आउट भए । १४ बलमा सामना गरेका उनले ३ चौका प्रहार गरे । 

सुमित सुदूरपश्चिमकाका हर्मित सिंहको एलबीडब्ल्यू धरापमा परेका हुन् । 

लुम्बिनीले पहिलो विकेटका रुपमा डीआर्सी सर्टलाई गुमाएको हो । उनी २ ओभरको पाँचौ बलमा हेमन्त धामीको बलमा बोल्ट भएका हुन् । ११ बल खेलेका सर्टले ४ चौका प्रहार गर्दै १८ रन बनाए । 

कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिलो बलिङ रोजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ५४ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर