लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट  « Khabarhub

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सका तीन खेलाडी एकै ओभरमा आउट भएका छन् ।

अबिनाशको बलमा गुलबदिन नैब र दिलीप नाथ आउट भएका हुन्  । १६ ओभरको दोस्रो बलमा नैब र अन्तिम बलमा नैब आउट भएका हुन् । 

१६ ओरभको पाँचौ बलमा रुबेन ट्रम्पेलम्यान रन आउट भएका छन् । 

टस हारेर लुम्बिनीले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : १५ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा