तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा  « Khabarhub

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ ।

खेलमा सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले लुम्बिनी लान्यसविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले लुम्बिनी विरुद्ध ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यो जारी सिजनको १२ औं अर्धशतक हो । 

लुम्बिनीले १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  २ : ५२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस