साताको अन्तिम दिन १० अंकले बढ्यो « Khabarhub

साताको अन्तिम दिन १० अंकले बढ्यो


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेको छ । 

बिहीबार ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६७६.०३ अंकमा पुगेको हो ।

आजको सेयर कारोबारमा १३१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आजको सेयर कारोबारमा ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । 

आज नेप्से बढेसँगै वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक वृद्धि भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ३८ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष