जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा « Khabarhub

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले टस जितेर जनकपुरलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो । 

पोखरा र जनकपुर दुवै जारी सिजनमा पहिलो जित निकाल्ने मौकामा छन् । पोखराले सुदूरपश्चिम रोयल्स र विराटनगर बोल्ट्ससँग हारेको थियो । 

जनकपुरले विराटनगर बोल्ट्स र काठमाडौं गोर्खाजसँग हार बेहोरेको थियो । यी दुवै टिम शतप्रतिशत हारको अवस्थामा छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ५४ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी